Rule 60
बिदा परिणत नहुने
यस परिच्छेद बमोजिम कर्मचारीले जुन बिदा लिई बसेको हो सोही
बिदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको बिदा स्वीकृत भएकोमा त्यस्तो
बिदा पछि किरिया बिदा वा प्रसूति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत गराउन
पाइने छैन ।